Door43-Catalog_ne_tn/mrk/11/11.md

879 B

अबेर भइरहेको थियो

“किनभने दिन ढल्किन लागेको थियो” (युडीबी)

उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो

"उहाँ र उनका बाह्र चेलाहरू यरूशलेम छोडेर बेथानी गए"

जब तिनीहरू बेथानीबाट फर्के

"जब तिनीहरू बेथानीबाट यरूशलेम फर्कदै थिए"

अनुवादका शब्‍दहरू