Door43-Catalog_ne_tn/mrk/10/51.md

1.5 KiB

त्यसलाई जवाफ दिनुभयो

“दृष्‍टिविहीन मानिसलाई जवाफ दिनुभयो”

मेरो दृष्‍टि प्राप्‍त गर्न

“देख्‍न सक्‍ने हुन”

तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ

यसलाई त्यो मानिसको विश्‍वासलाई जोड दिने तरिकाले लेखिएको छ । येशूले त्यो मानिसलाई निको पार्नुहुन्छ, किनभने येशूले त्यसलाई निको पार्नुहुन्छ भनी त्यसले विश्‍वास गर्छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई निको पारिरहेको छु, किनभने तिमीले ममा विश्‍वास गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यो उहाँको पछिपछि गयो

“त्यसले येशूलाई पछ्यायो”

अनुवादका शब्‍दहरू