Door43-Catalog_ne_tn/mrk/10/29.md

3.7 KiB

त्यहाँ कोही छ जो बाँकी छ ... जो प्राप्त गर्दैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्नु सकिन्छ । वैकल्‍पिक अनुवादः "छोडेको हरेक ... प्राप्त हुनेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-litotes]])

जग्गा जमिन

“जमिनको टुक्रा” (युडीबी)

मेरो खातिर

“मेरो कारण” वा “मेरो निम्ति”

सुसमाचारको खातिर

“सुसमाचार प्रचार गर्नको निम्ति”

यस संसार

“यो जीवन” वा “यस वर्तमान युग”

दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू

पद २९ मा जस्तै, यसले सामान्य रूपमा परिवारको वर्णन गर्दछ। "पिता" शब्द पद ३० मा हराइरहेको छ, तर यसले खास अर्थ परिवर्तन गर्दैन।

सतावटको साथ, र आउने संसारमा, अनन्त जीवन

यसलाई अझ प्रस्ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई सतावट दिए पनि आउने संसारमा तिनीहरूले अनन्त जीवन पाउनेछन्”

आउने संसारमा

“आउने जीवनमा” वा “आउने युगमा”

जो पहिला छन् ती पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन्

यहाँ पहिलो र पछिल्‍लो विपरीतार्थक हुन् । येशूले महत्त्वपूर्ण हुनुलाई पहिलो र महत्त्वपूर्ण नहुनुलाई पछिल्‍लो भन्‍नुहुन्छ । वैकल्पिक अनुवादः “महत्त्वपूर्णहरू महत्त्वहीनहरू हुनेछन् र महत्त्वहीनहरू महत्त्वपूर्ण हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पछिल्ला हुनेहरू पहिला हुनेछन्

पछिल्‍ला हुनेहरूले पछिल्ला हुने मानिसहरूलाई जनाउँछ । साथै, यस खण्डमा बुझिएको क्रिया आपूर्ति हुन सक्छ। वैकल्पिक अनुवादः “जो पछिल्‍लो छन् तिनीहरू पहिला हुनेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-nominaladj]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

अनुवादका शब्‍दहरू