Door43-Catalog_ne_tn/mrk/10/26.md

2.1 KiB

तिनीहरू ... भए

“चेलाहरू चकित भए”

त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त ?

यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसो हो भने त कसैले पनि उद्धार पाउन सक्दैन !” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन

बुझेको जानकारी आपूर्ति हुन सक्छ। वैकल्पिक अनुवादः “मानिसले आफैँलाई बचाउन असम्भव छ, तर परमेरश्‍वरले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

हेर्नुहोस्, हामीले सबै थोक त्यागेर तपार्इंलाई पछ्याएका छौँ

यहाँ “हेर्नुहोस” शब्द पछि आउने शब्दमा ध्यान खिँच्‍नलाई प्रयोग गरिएको हो । त्यस्तै अरू तरिकाले पनि जोड दिन सकिन्छ । वैकल्पिक अनुवादः “हामीले सबै थोक छाडेका छौँ र तपार्इंलाई पछ्याएका छौँ !”

सबै थोक त्यागेका छौँ

“सबै थोक पछाडि छोडेका छौँ” (युडीबी)

अनुवादका शब्‍दहरू