Door43-Catalog_ne_tn/mrk/10/23.md

2.7 KiB

कति कठिन छ

“धेरै कठिन छ”

येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो

“येशूले उहाँका चेलाहरूलाई फेरि भन्‍नुभयो”

बालकहरू हो

“मेरा बालकहरू हो ।” येशू उहाँका चेलाहरूलाई यहाँ बालकहरू भन्‍नुहुन्छ, किनभने उहाँले तिनीहरूलाई बुबाले आफ्ना छोराछोरीहरूलाई सिकाए झैँ सिकाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा मित्रहरू हो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यो कति गाह्रो छ

“यो साह्रै कठिन छ”

परमेश्‍वरको राज्यमा ... सजिलो हुन्छ

धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न धेरै कठिन छ भनी जोड दिन यो अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

ऊँटको लागि सजिलो हुन्छ

यसले असम्भव परिस्थितिको कुरा गर्छ । यदि तपार्इंले यसलाई आफ्नो भाषामा उल्लेख गर्न सक्‍नुहुन्‍न भने यसलाई परिकल्पित परिस्थितिको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “ऊँटको निम्ति सजिलो हुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

सियोको नाथ्री

“सियोको प्वाल ।” यसले सियोको टुप्‍पोमा भएको धागो छिराउने सानो प्वाललाई जनाउँछ ।

अनुवादका शब्‍दहरू