Door43-Catalog_ne_tn/mrk/10/20.md

1.8 KiB

तिमीमा एउटा कुराको कमी छ

“तिमीले एउटा कुरा छुटाइरहेका छौ ।” यहाँ येशूले “कुनै नगरेको” कार्यलाई “कुनै कुराको कमी” को रूपमा भन्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले अझै नगरेको एउटा कुरा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कमी

केही कुरा नभएको

ती गरिबहरूलाई दिनुपर्छ

यहाँ “ती” ले त्यसले बेच्ने थोकलाई जनाउँछ र यो त्यसले बेच्दा आउने पैसाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “पैसा गरिबहरूलाई देऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

गरिबहरू

यसले गरिब मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

धन

“सम्पत्ति”

त्यससँग धेरै धन सम्पत्ति थियो

“धेरै थोकहरू थियो”

अनुवादका शब्‍दहरू