Door43-Catalog_ne_tn/mrk/10/15.md

1.6 KiB

जसले

“यदि कसैले”

सानो बालकको रूपमा

येशू मानिसहरूले परमेश्‍वरको राज्यलाई कसरी ग्रहण गर्नुपर्छ भन्‍नेलाई साना बालकहरूले यसलाई कसरी ग्रहण गर्छन् भन्‍नेसँग तुलना गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “एउटा बालकले गरेजस्तै गरी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

परमेश्‍वरको राज्यलाई ग्रहण गर्दैन

“तिनीहरूका राजाका रूपमा परमेश्‍वरलाई ग्रहण गर्दैन”

निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन

शब्द “यस”ले परमेश्‍वरको राज्यलाई जनाउँछ ।

उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो

“उहाँले बालबालिकाहरूलाई अङ्गालो मार्नुभयो”

अनुवादका शब्‍दहरू