Door43-Catalog_ne_tn/mrk/08/38.md

2.0 KiB

यस व्यभिचारी र पापी पुस्तामा

येशूले यो पुस्तालाई व्यभिचारी भन्‍नुहुन्छ जसको अर्थ हुन्छ कि तिनीहरू परमेश्‍वरसँगको सम्बन्धमा विश्‍वासयोग्य छैनन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको विरुद्धमा व्यभिचार गर्ने र पापी मानिसहरूका पुस्तामा” वा “परमेश्‍वरप्रति अविश्‍वासी भएका र ज्यादै पापी मानिसहरूको यस पुस्तामा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानिसको पुत्र

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जब उहाँ आउनुहुन्छ

“जब उहाँ फर्केर आउनुहुन्छ”

उहाँको पिताको महिमामा

जब येशू फर्कनुहुन्छ उहाँसँग उहाँको पिताको जस्तै महिमा हुनेछ ।

पवित्र स्वर्गदूतहरूसँग

“पवित्र स्वर्गदूतहरूका साथमा”

अनुवादका शब्‍दहरू