Door43-Catalog_ne_tn/mrk/08/33.md

3.6 KiB

जोड्ने कथनः

येशू मर्नुभएको र बौरनुभएको नचाहेकोमा पत्रुसलाई हप्काएपछि येशूले उहाँलाई कसरी पछ्याउने भनी उहाँका चेलाहरू र भीड दुवैलाई बताउनुहुन्छ ।

मबाट पछि हट् शैतान ! तँ ... राखिरहेको छैनस्

पत्रुसले शैतानको जस्तो काम गरिरहेका छन् भन्‍ने येशूको आशय हो, किनभने परमेश्‍वरले गर्नलाई पठाउनुभएको काम गर्न पत्रुसले रोक्दै थिए । वैकल्पिक अनुवादः “मबाट पछि हट् शैतान ! म तँलाई शैतान भन्‍छु, किनभने तँ ... राखिरहेको छैनस्” वा “मबाट पछि हट्, किनभने तैँले शैतानले जस्तै काम गरिरहेको छस् ! तँ ... राखिरहेको छैनस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मबाट पछि हट्

“मबाट भागी हाल्”

मलाई पछ्याओ

यहाँ येशू पछ्याउनु भयो आफ्ना चेलाहरूसँग एक हुनु हुन्थ्यो। वैकल्‍पिक अनुवादः "मेरो शिष्य बन्च" वा "मेरो चेला बन्च" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफैँलाई इन्कार गर्नुपर्छ

“आफ्नै इच्छाहरूप्रति सुम्पिइनुहुन्‍न” वा “आफ्ना इच्छाहरू त्याग्नुपर्छ”

त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ

"उसको क्रूस बोक्नुहोस् र मेरो पछि लाग्नुहोस्।" क्रूसले कष्ट र मृत्युलाई प्रतिनिधित्व गर्दछ। क्रुस उठाउनु भनेको सतावट सहन र मर्न तत्पर हुनु हो । वैकल्‍पिक अनुवादः "मेरो पीडा र मृत्युको समयसम्म पनि मेरो आज्ञापालन गर्नुपर्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

मलाई पछ्याओ

यहाँ येशूलाई पछ्याउनु भनेको उहाँको आज्ञा पालन गर्नु हो। वैकल्‍पिक अनुवादः "मेरो आज्ञा पालन गर्नुहोस्"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू