Door43-Catalog_ne_tn/mrk/08/31.md

2.2 KiB

मानिसका पुत्र

यो येशूको निम्त महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

धर्म-गुरुहरूद्वारा बहिस्कार हुनेछ ... र तीन दिनपछि मृत्युबाट जीवित भई उठ्नेछ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उसलाई इन्कार गर्नेछन् र मानिसहरूले तिनलाई मार्नेछन् अनि तीन दिनपछि ऊ मृत्युबाट जीवित भई उठ्नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले यो स्पष्‍टसँग भन्‍नुभयो

“उहाँले यो बुझ्‍न सजिलो हुने तरिकाले भन्‍नुभयो”

उहाँलाई हपार्न थाले

मानिसका पुत्रलाई यस्तो हुनेछ भन्‍नुभएको कुरामा पत्रुसले येशूलाई हकार्न थाले । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरू भन्‍नुभएकोमा उहाँलाई हप्काउन थाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू