Door43-Catalog_ne_tn/mrk/08/27.md

2.1 KiB

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पी जानुहुँदा बाटोमा येशू को हुनुहुन्छ र उहाँलाई के हुनेछ भनी कुरा गर्नुहुन्छ ।

तिनीहरूले उहाँलाई जवाफ दिए, र भने

“तिनीहरूले यसो भन्दै जवाफ दिए”

बप्‍तिस्मा-दिने यूहन्‍ना

यो चेलाहरूको जवाफ थियो, जो केही मानिसहरूले येशू हुनुहुन्थ्यो भनी भन्थे । यसलाई अझ प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “केहीले तपार्इं बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्छ भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अरूहरूले भन्छन् ... अरूहरू

“अरूहरू” शब्दले अरू मानिसहरूलाई जनाउँछ । यसले येशूका प्रश्नहरूमा उनीहरूको प्रतिक्रियालाई जनाउँछ। वैकल्पिक अनुवादः “अरूहरूले तपार्इं ... हुनुहन्छ भन्छन् ... अरूहरूले तपार्इं ... हुनुहन्छ भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू