Door43-Catalog_ne_tn/mrk/08/24.md

1.9 KiB

त्यसले माथि हेर्‍यो

“त्यो मानिसले माथि हेर्‍यो”

म मानिसहरू रूखहरूजस्तै हिँडेको देख्‍छु

त्यसले अरू मानिसहरू हिँडेको देख्छ, तर स्पष्‍ट देख्दैन, त्यसकारण त्यसले तिनीहरूलाई रूखहरूसँग तुलना गर्छ । वैकल्पिक अनुवादः “हो, म मानिसहरूलाई देख्छु ! तिनीहरू हिँडिरहेका छन्, तर म स्पष्‍टसँग देख्दिनँ । तिनीहरू रूखहरूजस्तै देखिन्छन् ।” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तब उहाँले फेरि

“अनि येशूले फेरि”

त्यस मानिसले त्यसका आँखा खोल्यो, अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो

“त्यसको दृष्‍टि प्राप्‍त भयो” भन्‍ने वाक्यांशलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस मानिसका आँखा पहिलेजस्तै बनाउनुभएर, त्यसपछि त्यसले आफ्ना आँखा खोल्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू