Door43-Catalog_ne_tn/mrk/08/22.md

1.7 KiB

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू बेथसेदामा उत्रनुभएपछि येशूले एक जना दृष्‍टिविहीनलाई निको पार्नुहुन्छ ।

बेथसेदा

यो गालील समुद्रको उत्तरी किनारमा अवस्थित एउटा शहर हो। ६:४५(../06/45.md) मा यो सहरको नामलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

त्यसलाई छोइदिनुहोस् भनी

तिनीहरूले किन येशूले त्यो मानिसलाई छुनुभएको चाहनुहुन्थ्यो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “त्यसलाई निको पार्नको लागि त्यसलाई छुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो ... उहाँले त्यसलाई सोध्‍नुभयो

“येशूले त्यसको आँखामा थुक्‍नुभयो ... उहाँले त्यो मानिसलाई सोध्‍नुभयो”

अनुवादका शब्‍दहरू