Door43-Catalog_ne_tn/mrk/08/18.md

2.1 KiB
Raw Permalink Blame History

तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ ? के तिमीहरूले सम्झदैनौ ?

येशूले आफ्ना चेलाहरूलाई अझै पनि हल्का हप्काउँदै हुनुहुन्छ । यी प्रश्‍नहरूलाई कथनहरूको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका आँखा छन्, तर तिमीहरूले जे देख्छौ सो बुझ्दैनौ । तिमीहरूका कान छन्, तर तिमीहरूले जे सुन्छौ सो बुझ्दैनौ । तिमीहरूले सम्झनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

पाँच हजार

यसले येशूले ५, जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “५, जना” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/translate-numbers]])

रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ ?

तिनीहरूले रोटी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबै खाएपछि तिमीहरूले रोटीका कति टोकरी टुक्राहरू बटुलेका थियौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू