Door43-Catalog_ne_tn/mrk/08/07.md

2.8 KiB

तिनीहरूसँग ... पनि थियो

यहाँ “तिनीहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउन प्रयोग गरिएको छ ।

उहाँले तिनीहरूको लागि धन्यवाद दिनुभएपछि

“येशूले माछआको लागि धन्यवाद दिनुभयो”

तिनीहरूले खाए

“मानिसहरूले खाए”

तिनीहरूले बटुले

“चेलाहरूले बटुले”

उब्रेका टुक्रा-टाक्रीहरूका सात टोकरीहरू

यसले माछा र रोटीका टुक्रिएका टुक्राहरूलाई संकेत गर्दछ जुन मानिसहरूले खाए पछि छोडिनेछन्। वैकल्पिक अनुवादः “उब्रेका रोटी र माछाहरूका टुक्राहरूले सातवटा ठुला डालाहरू भरिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसपछि उहाँले तिनीहरूलाई पठाउनुभयो

उहाँले कहिले पठाउनुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले खाएपछि येशूले तिनीहरूलाई पठाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँहरू दलमनुथाको क्षेत्रमा जानुभयो

उहाँहरू दलमनुथा कसरी पुग्‍नुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँहरू दलमनुथा क्षेत्रतिर जान डुङ्गा चढेर गालील समुद्रबाट भएर जानुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

दलमनुथा

यो गालील समुद्रको उत्तर-पश्‍चिमको किनारमा पर्ने ठाउँको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू