Door43-Catalog_ne_tn/mrk/08/01.md

2.6 KiB

जोड्ने कथनः

भोकाएको ठुलो भीड येशूसँग थियो । उहाँले सातवटा रोटी र केही माछा प्रयोग गरेर तिनीहरूलाई खुवाउनुहुन्छ अनि उहाँका चेलाहरू पारिपट्टि जान डुङ्गा चढ्छन् ।

ती दिनहरूमा

यसलाई कथामा नयाँ घटना चिनाउन प्रयोग गरिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

किनकि तिनीहरू मसँग निरन्तर तीन दिनसम्म रहेका छन्

“यी मानिसहरू मसँग रहेका तीन दिन भयो”

तिनीहरू मुर्छा पर्न सक्छन्

सम्भावित अर्थहरू हुन् १) जे भनेको त्यहि, “तिनीहरू केही बेरको लागि बेहोस होलान्” वा २) बढाइचढाइ गरीएको, “तिनीहरू कमजोर हुन सक्छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ ?

येशूले चेलाहरूले पर्याप्‍त रोटी पाउन सक्‍ने अपेक्षा गर्नुभएकोमा तिनीहरू छक्‍क पर्छन् । वैकल्पिक अनुवादः “यो ठाउँ यति निर्जन स्थल छ, कि हामीले यहाँ यी मानिसहरूलाई पर्याप्‍त गरी पुग्‍ने रोटी पाउने ठाउँ नै छैन” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

रोटीको रोटीहरू

रोटीको एक रोटी पिठोको डल्ला हो जुन आकार र पकाइन्छ।

अनुवादका शब्‍दहरू