Door43-Catalog_ne_tn/mrk/05/41.md

2.4 KiB

तालिता, कूमी

यो आरमेइक वाक्य हो, जुन येशूले ती सानी केटीसँग तिनको भाषामा बोल्नुभयो । यसलाई जस्ताको तस्तै तपार्इंको वर्णमालामा लेख्‍नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)

उनी बार्‍ह वर्षकी थिइन्

“तिनी १२ वर्षकी थिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो

यसलाई प्रत्यक्ष कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई कडाइका साथ आज्ञा गर्नुभयो, ‘यो कसैले थाहा पाउनु हुँदैन !’” वा “उहाँले तिनीहरूलाई कडाइका साथ आज्ञा गर्नुभयो, ‘मैले गरेको कुरा कसैलाई नभन्‍नू !’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

उहाँले तिनीहरूलाई कडा आज्ञा गर्नुभयो

“उहाँले तिनीहरूलाई कडाइका साथ अह्राउनुभयो”

त्यसपछि उहाँले तिनीहरूलाई ती बालिकालाई केही खाने कुरा दिनु भन्‍नुभयो

यसलाई प्रत्यक्ष कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिनलाई केही खाने कुरा देओ ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

अनुवादका शब्‍दहरू