Door43-Catalog_ne_tn/mrk/05/39.md

1.7 KiB

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले ती रोइरहेका मानिसहरूलाई भन्‍नुभयो”

तिमीहरू किन निराश छौ र रुन्छौ ?

येशूले तिनीहरूलाई तिनीहरूको विश्‍वासको कमी देखाउन यो प्रश्‍न सोध्‍नुभयो । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो निराश हुने र रुने समय होइन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो

“अरू सबै मानिसलाई घर बाहिर पठाउनुभयो”

उहाँसँग भएकाहरूलाई

यसले पत्रुस, याकूब र यूहन्‍नालाई जनाउँछ ।

उहाँ ती बालिका भएको ठाउँमा जानुभयो

बालिका कहाँ थिइन् भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “अनि बालिका सुतिरहेकी कोठाभित्र जानुभयो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू