Door43-Catalog_ne_tn/mrk/05/36.md

1.8 KiB

सामन्य जानकारीः

युडीबीले पदहरू ३७ र ३८ लाई जोड्न पद संयोजन प्रयोग गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-versebridge)

विश्‍वास मात्र गर

आवश्यक परे येशूले याइरसलाई के विश्‍वास गर्न आज्ञा गरिरहनुभएको थियो भनी उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रो छोरीलाई जीवित पार्न सक्‍छु भनी विश्‍वास मात्र गर”

उहाँले गर्नुभएन ... उहाँले देख्‍नुभयो

यी पदहरूमा “उहाँ” ले येशूलाई जनाउँछ ।

उहाँसँग जान

“उहाँसँग आउन ।” उहाँहरू कहाँ गइरहनुभएको थियो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “उहाँसँग याइरसको घरमा जान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू