Door43-Catalog_ne_tn/mrk/05/35.md

1.7 KiB

उहाँ बोल्दै गर्नुहुँदा

“येशू बोलिरहनुहुँदा”

सभाघरका अगुवाको घरबाट केही मानिसहरू आए

सम्भावित अर्थहरू हुन् १) यी मानिसहरू याइरसका घरबाट आएका थिए वा २) याइरसले यी मानिसहरूलाई पहिले नै येशूलाई हेर्न जान आदेश दिएका थिए वा ३) यी मानिसहरू याइरसको अनुपस्थितिमा सभाघर चलाउने मानिसले पठाएका थिए ।

सभाघरका अगुवा

“सभाघरका अगुवा” याइरस हुन् ।

भन्दै

“याइरसलाई भन्दै”

अब गुरुलाई किन दुःख दिने ?

यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गुरुलाई कष्‍ट दिनु अब व्यर्थ हुन्छ ।” वा “अब गुरुलाई कष्‍ट दिन जरुरी छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

गुरु

यसले येशूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू