Door43-Catalog_ne_tn/mrk/05/28.md

1.0 KiB

म निको हुनेछु

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले मलाई निको पार्नेछ” वा “उहाँको शक्तिले मलाई निको पार्नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनी आफ्‍नो कष्‍टबाट निको भईन्

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोगले तिनलाई छोडेको थियो” वा “तिनी फेरि बिरामी भई रहिनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू