Door43-Catalog_ne_tn/mrk/05/18.md

2.1 KiB

भूत लागेको मानिस

त्यो मानिसलाई अहिले भूत लागेको थिएन तैपनि त्यसलाई यसरी नै वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “त्यो मानिस जसलाई भूत लागेको थियो”

तर येशूले त्यसलाई अनुमति दिनुभएन

येशूले त्यो मानिसलाई के गर्न अनुमति दिनुभएन भनी प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँले त्यो मानिसलाई उहाँहरूसँग आउन अनुमति दिनुभएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

डेकापोलिस

यो एउटा क्षेत्रको नाउँ हो जसको अर्थ दसवटा सहरहरू हुन्छ । यो गालील समुद्रको दक्षिण-पूर्वपट्टि पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सबै छक्‍क परे

मानिसहरू किन छक्‍क परे भनी प्रस्ट पार्न उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “त्यस मानिसले भनेको कुरा सुन्ने मानिसहरू सबै छक्‍क परे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू