Door43-Catalog_ne_tn/mrk/05/14.md

1.7 KiB

सहर र गाउँघरतिर

त्यस मानिसले यो खबर गाउँ र सहरमा भएका मानिसहरूकहाँ पुर्‍यायो भनी स्पष्‍टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सहर र गाउँमा भएका मानिसहरूकहाँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

फौज

त्यो मानिसमा भएका धेरै प्रेतहरूको नाम थियो। तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Mark 5:9.

उसको सद्धे दिमागमा

यो एउटा टुक्‍का हो जसको अर्थ हुन्छ कि उसले स्पष्‍ट रूपमा सोचिरहेको थियो । वैकल्पिक अनुवादः “सामन्य मनस्थितिको” वा “स्पष्‍ट रूपमा विचार गर्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू डराएका थिए

“तिनीहरू” शब्दले के भएको रहेछ भनी हेर्न जाने मानिसहरूको समूहलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू