Door43-Catalog_ne_tn/mrk/05/07.md

2.8 KiB

सामान्य जानकारीः

युडीबीले घटनाहरूलाई तिनीहरू घटेकै क्रममा राख्‍नलाई पद संयोजन प्रयोग गरेर यी दुई पदहरू गाँस्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-versebridge)

त्यसले ठुलो स्वरमा कराएर भन्यो

“अशुद्ध आत्मा चिच्‍च्‍यायो”

हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपार्इंसँग के सम्बन्ध छ ?

अशुद्ध आत्माले डराएर यो प्रश्‍न गर्छ । यसलाई कथनको रूपमा पनि लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र, येशू, मलाई छोडिदिनुहोस् ! तपार्इंले ममाथि हस्तक्षेप गर्ने कुनै कारण छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

येशू ... मलाई नसताउनुहोस्

येशूसँग अशुद्ध आत्मालाई पीडा दिने शक्ति छ ।

सर्वोच्‍च परमेश्‍वरका पुत्र

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु

यहाँ अशुद्ध आत्माले येशूसँग बिन्ती गर्दा परमेश्‍वरको नाउँमा शपथ खाँदै छ । तपाईंको भाषामा यस प्रकारको अनुरोध कसरी गरिन्छ विचार गर्नुहोस्।वैकल्पिक अनुवादः “म परमेश्‍वरको सामु तपार्इंलाई बिन्ती गर्छु” वा “म परमेश्‍वरको नाउँमा किरिया खाएर तपार्इंलाई बिन्ती गर्छु”

अनुवादका शब्‍दहरू