Door43-Catalog_ne_tn/mrk/04/33.md

1.4 KiB

उहाँले तिनीहरूलाई वचन बोल्नुभयो

“तिनीहरू” शब्दले भीडलाई जनाउँछ ।

तिनीहरूले बुझ्‍न सक्‍नेसम्‍म

“अनि तिनीहरू केही बुझ्‍न सक्थे भने उहाँले थप भनिरहनुहुन्थ्यो” (युडीबी)

उहाँ एक्लै हुनुहुँदा

यसको अर्थ उहाँ भीडहरूदेखि टाढा हुनुहुन्थ्यो तर उहाँका चेलाहरूसँग अझै पनि उहाँसगै थिए ।

उहाँले सबै कुरा व्याख्या गरिदिनुभयो

यहाँ “सबै कुरा” अतिशयोक्ति वा अतिरञ्‍जन हो । He explained all his parables. वैकल्पिक अनुवादः “उहाँले आफ्ना सबै दृष्‍टान्त व्याख्या गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू