Door43-Catalog_ne_tn/mrk/04/08.md

2.4 KiB

केहीले तीस गुणा बढी फलाए

एउटा बिरुवाले उत्पादन गरेको अन्‍नलाई जुन बिउबाट त्यो उम्रेको थियो त्यससँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “केही बिरुवाहरूले त्यो मानिसले छरेको बिउ भन्दा तीस गुणा बढी फलाए” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तीस ... साठी ... सय

“३० ... ६० ... १०० ।” यिनीहरूलाई अङ्कमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

केही साठी, र केही सय

येशूले फलेको फलको परिमाणलाई निरन्तर बताउनुहुन्छ । वाक्यांशलाई छोटो पार्न यहाँ उत्सर्गको प्रयोग गरिएको छ तर तिनीहरूलाई लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “केहीले साठी गुणा जति फल फलाए र केहीले सय गुणा जति फल फलाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जसको सुन्‍ने कान छ

यो सुन्‍नेहरू सबैलाई जनाउने तरिका हो । वैकल्पिक अनुवादः “मैले भनेका सुन्‍ने सबै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उसले सुनोस्

यहाँ “सुनोस्” को अर्थ ध्यान दिनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “मैले के भनिरहेको छु त्यसमा ध्यान दिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू