Door43-Catalog_ne_tn/mrk/04/06.md

960 B

तिनीहरू ओइलाए

यसले कलिलो बिरुवाहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले कलिलो बिरुवालाई डढायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूको जरा नभएकोले ती सुकिहाले

“कलिलो बिरुवाहरूको जरा नभएको हुनाले तिनीहरू सुकिहाले”

तिनीहरूलाई निसासिदियो

“तिनीहरू”ले कलिला बिरुवाहरूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू