Door43-Catalog_ne_tn/mrk/04/03.md

914 B

सुन

“ध्यान देओ”

उसले बिउ छर्दा

“उसले जमिनमा बिउ छर्दा ।” विभिन्‍न ठाउँका मानिसहरूले बिउ विभिन्‍न तरिकाले छर्छन् । यस दृष्‍टान्तमा बिउलाई उमार्नलाई तयार पारिएको जमिनमाथि फ्याँकेर छरिएको छ ।

तिनीहरू उम्रिए

“तिनीहरू चाँडै बढ्न थाले”

माटो

यसले तपार्इंले बिउ रोप्नसक्ने खुकुलो जमिनमाथिको धूलोलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू