Door43-Catalog_ne_tn/mrk/01/40.md

3.1 KiB

एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो ।

“एक जना कुष्‍ठरोगी येशूकहाँ आयो । त्यसले घुँडा टेक्यो र येशूलाई बिन्ती गर्दै भन्यो”

यदि तपार्इंले चाहनुभयो भने, तपार्इंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ

"मलाई सफा बनाउँन" भन्ने वाक्यांश अर्को वाक्यबाट बुझिन्छ। वैकल्पिक अनुवादः “यदि तपार्इं मलाई शुद्ध पार्न इच्छुक हुनुहुन्छ भने तपार्इंले मलाई शुद्ध पार्न सक्‍हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तपार्इंले चाहनुहुन्छ

“चाहना गर्नुहुन्छ” वा “इच्छा गर्नुहुन्छ”

तपार्इंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ

बाइबलको समयमा कुनै व्यक्‍तिलाई कुनै छालासम्बन्धी रोग लाग्यो भने सङ्क्रमण नहुने गरी निको नभएसम्म अशुद्ध नै ठानिन्थ्यो । वैकल्‍पिक अनुवादः"तपाईंले मलाई निको पार्न सक्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

येशू दयाले भरिनुभयो

यहाँ “दयाले भरिनु” भनेको अरूको खाँचोलाई भावनात्मक रूपमा महसुस गर्नु हो । वैकल्पिक अनुवादः “येशूले त्यसलाई दया गरेर” वा “येशूले त्यस मानिसलाई दया गर्नुभयो, त्यसैले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

म चाहन्छु

येशू के गर्न इच्छुक हुनुहुन्छ भनेर बताउन यो सहयोगी हुन सक्छ। वैकल्‍पिक अनुवादः "म तिमीलाई सफा बनाउन तयार छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू