Door43-Catalog_ne_tn/mrk/01/38.md

1.4 KiB

सामान्य जानकारीः

यहाँ शब्दहरू “उहाँ” र “म” ले येशूलाई जनाउँछन् ।

हामी कतै वरिपरि ... जाऔँ

“हामी अरू ठाउँहरूमा जानुपर्छ ।” यहाँ येशूले उहाँलगायत सिमोन, अन्द्रियास, याकूब र यूहन्‍नालाई जनाउन “हामी” शब्द प्रयोग गर्नुहुन्छ ।

उहाँ ... सबै गालीलभरि जानुभयो

“सबै भरि” भन्‍ने पदावली येशू आफ्नो सेवकाईको समयमा गालीलका विभिन्‍न ठाउँहरूमा जानुभयो भनी जोड दिन प्रयोग गरिएको अतिशयोक्ति हो । वैकल्‍पिक अनुवादः "उहाँ गालीलका धेरै ठाउँमा जानुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू