Door43-Catalog_ne_tn/mrk/01/29.md

2.0 KiB

जोड्ने कथनः

येशूले भूत लागेको मानिसलाई निको पार्नुभएपछि उहाँले सिमोनकी सासूसाथै अन्य धेरै मानिसलाई निको पार्नुभयो ।

अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन्

यहाँ “अब” शब्दले कथामा सिमोनकी सासूको चिनारी दिन्छ र तिनको बारेमा पृष्‍ठभूमि जानकारी उपलब्ध गराउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-participants]] अनि [[rc:///ta/man/translate/writing-background]])

जरोले तिनलाई छोडिहाल्यो

तिनलाई कसले निको पार्‍यो भनी स्पष्‍ट रूपमा देखाउन सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनलाई निको पार्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनले उहाँहरूको सेवा गर्न थालिन्

तपाईं स्पष्ट बनाउन सक्नुहुन्छ कि उनले खानाको सेवा दिए। वैकल्पिक अनुवादः “तिनले उहाँहरूलाई खाना र पिउने कुरा दिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू