Door43-Catalog_ne_tn/mrk/01/27.md

1.4 KiB

एक आपसमा भन्‍न लागे, “यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! ... अनि तिनीहरूले उहाँको आज्ञा मान्छन् !”

मानिसहरूले ती दुई प्रश्नहरू प्रयोग गरे कि उनीहरू चकित भए। प्रश्नहरू उद्गारको रूपमा व्यक्त गर्न सकिन्छ।वैकल्पिक अनुवादः “तिनीहरूले एक आपसमा भने, ‘यो त अचम्म भो ! यिनले त नयाँ शिक्षा दिन्छन्, र यिनी त अधिकारसँग बोल्छन् ! ... अनि तिनीहरूले उहाँको आज्ञा मान्छन् !'” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँले आज्ञा गर्नुहुन्छ

यहाँ “उहाँ” ले येशूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू