Door43-Catalog_ne_tn/mrk/01/23.md

2.1 KiB

हे नासरतका येशू, तपार्इंसँग हाम्रो के सरोकार ?

भूतहरूले यो आलङ्कारिक प्रश्‍न सोधे जसको अर्थ हुन्छ, कि येशूले तिनीहरूमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन अनि तिनीहरूले उहाँले तिनीहरूलाई छोडिदिनुभएको इच्छा गरे । वैकल्पिक अनुवादः “हे नासरतका येशू, तपार्इंले हामीमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तपार्इं हामीलाई नाश पार्न आउनुभएको हो ?

भूतहरूले तिनीहरूलाई कुनै हानि नगर्न येशूलाई आग्रह गर्नका लागि यो आलङ्कारिक प्रश्‍न गरे । वैकल्पिक अनुवादः “हामीलाई नाश नगर्नुहोस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यसलाई पछार्‍यो

यहाँ “त्यस” शब्दले त्यो भूत लागेको मानिसलाई जनाउँछ ।

ठुलो स्वरमा चिच्‍च्‍याउँदै

कराउने भूत हो, त्यो मानिस होइन ।

अनुवादका शब्‍दहरू