Door43-Catalog_ne_tn/mrk/01/21.md

1.5 KiB

जोड्ने कथनः

शबाथ-दिनमा येशूले कफर्नहुमको सहरमा भएको सभाघरमा सिकाउनुहुन्छ । उहाँले एउटा मानिसबाट भूत निकाल्नुहुन्छ जसले गालील वरिपरिका मानिसहरूलाई चकित बनाउँछ ।

कर्फनहुममा आउनुभयो

“कफर्नहुममा आइपुग्‍नुभयो”

उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै

यो कथनमा केही शब्दहरू छोडिएका छन् जसलाई थप्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अधिकार भएको व्यक्‍तिले जस्तो सिकाउनुभयो, शास्‍त्रीहरूले जस्तो होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू