Door43-Catalog_ne_tn/mrk/01/19.md

1.5 KiB

डुङ्गामा

यो डुङ्गा याकूब र यूहन्‍नाको थियो भनी मानिलिन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको डुङ्गामा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जालहरू मर्मत गरिरहेका

“जालहरू तुन्दै गरेका”

तिनीहरूलाई बोलाउनुभयो

येशूले याकूब र यूहन्‍नालाई किन बोलाउनुभयो भनी स्पष्‍ट पार्नु उपयुक्‍त हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उहाँसँग आउन बोलाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भाडाका नोकरहरू

“तिनीहरूका निम्ति काम गर्ने नोकरहरू”

तिनीहरू उहाँको पछि लागे

याकूब र यूहन्‍ना येशूको पछि गए ।

अनुवादका शब्‍दहरू