Door43-Catalog_ne_tn/mrk/01/16.md

1.7 KiB

उहाँले सिमोन, र उनका भाइ अन्द्रियासलाई ... देख्‍नुभयो

“येशूले सिमोन र अन्द्रियासलाई देख्‍नुभयो”

समुद्रमा जाल हानिरहेको

यस कथनको अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “माछा मार्न पानीमा जाल हान्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आओ, मेरो पछि लाग

“मलाई पछ्याओ” वा “मसँगै आओ”

म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु

यो अलङ्कारको अर्थ हुन्छ, कि पत्रुस र अन्द्रियासले मानिसहरूलाई परमेश्‍वरको साँचो सन्देश सिकाउनेछन् अनि अरूहरूले पनि येशूलाई पछ्याउनेछन् । वैकल्पिक अनुवादः “तिमीहरूले माछा बटुलेजस्तै मैले तिमीहरूलाई मानिसहरू मकहाँ ल्याउन सिकाउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू