Door43-Catalog_ne_tn/mrk/01/12.md

1.1 KiB

जोड्ने कथनः

येशू उहाँको बप्‍तिस्मापछि चालिस दिनसम्‍म उजाड-स्थानमा बस्‍नुहुन्छ, अनि गालीलमा सिकाउन र उहाँका चेलाहरूलाई बोलाउन जानुहुन्छ ।

उहाँलाई ... जान बाध्य गराउनुभयो

“बलजफतीसँग धपाउनुभयो”

उहाँ ... उजाड-स्थानमा रहनुभयो

“उहाँ उजाड-स्थानमा बस्‍नुभयो”

चालिस दिन

“४० दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

उहाँ ... सँग रहनुभयो

“उहाँ ... माझ रहनुभयो”

अनुवादका शब्‍दहरू