Door43-Catalog_ne_tn/mrk/01/09.md

2.9 KiB

ती दिनहरूमा यसो भयो

यसले कथामा नयाँ घटनाको सुरुवातलाई दर्शाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

यूहन्‍नाद्वारा ... बप्‍तिस्मा लिनुभयो

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाले उहाँलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरनुभएको ...

सम्भावित अर्थहरू यस प्रकार छन्: (१) यो एउटा उपमा हो र पवित्र आत्मा आकाशबाट चरा जमिनतिर आएजस्तै आउनुभयो वा (२) पवित्र आत्मा येशूमाथि ओर्लनुहुँदा साँच्‍चै ढुकुरजस्तै नै देखिनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

स्वर्गबाट ... आवाज आयो

यसले परमेश्‍वलाई बोल्दछ । कहिलेकाँही मानिस सिधै ईश्वरलाई जनाउन इन्कार गर्छन् किनभने उनीहरूले उनलाई आदर गर्दछन्।वैकल्‍पिक अनुवादः "परमेश्वर स्वर्गबाट ​​बोल्नुभयो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])

प्रिय पुत्र

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । पिताले येशूलाई उहाँका निम्ति अनन्‍त प्रेमको कारण उहाँका “प्रिय पुत्र” भन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू