Door43-Catalog_ne_tn/mat/27/62.md

3.5 KiB

तयारीको दिन

निस्तार-चाडको निम्ति तयार हुने दिन ।

पिलातस संगै भेला भएका थिए

"पिलातस संग भेट"

त्यो ठगाहा जिउँदो हुँदा

“जब त्यो ठगाहा येशू जिउँदो थियो”

उनले भने, 'तीन दिनपछि म फेरि बौरी उठ्नेछु ।'

यो एक उद्धरण भित्र उद्धरण हो । यो एक अप्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "उनले भने कि तीन दिन पछि ऊ फेरि बौरी उठ्नेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

आदेश दिनुहोस् कि चिहान सुरक्षित बनाइनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "आफ्ना सिपाहीहरूलाई चिहानको रक्षा गर्न आज्ञा दिनुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तेस्रो दिन

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

उसलाई चोरी गर

"उसको शरीर चोरे"

मानिसहरूलाई भन, 'उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो।'

यो एक उद्धरण भित्र उद्धरण हो । यो एक अप्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मानिसहरूलाई भन्नुहोस् कि ऊ मृत्युबाट उठेको छ र अन्तिमबाट" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

र अन्तिम धोखा पहिलो भन्दा झन् खराब हुनेछ

बुझिएको जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "यदि उनीहरूले यो भन्दै मानिसहरूलाई धोका दिए भने उनी आफू ख्रीष्ट हुँ भनेर भन्नुभन्दा पहिले मानिसहरूलाई धोका दिने तरिका भन्दा नराम्रो हुनेछ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू