Door43-Catalog_ne_tn/mat/27/59.md

1.1 KiB

मलमल

राम्रो कपडा जसको मूल्य धेरै महँगो हुन्छ

त्यो उसले चट्टानमा काट्यो

यो संकेत गरिएको छ कि यूसुफका कामदारहरू थिए जसले चिहानलाई चट्टानमा काटेर लगे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तब उनले ठूलो ढुंगा गुडाए

सम्भवतः यूसुफले त्यहाँ मान्छेहरू ढुंगा पल्टाउन मद्दत पुर्‍याएका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

चिहानको अर्कोपट्टि

“चिहानको पारिपट्टि”

अनुवादका शब्‍दहरू