Door43-Catalog_ne_tn/mat/27/57.md

1.0 KiB

जोड्ने कथन:

यो येशूको दफनको विवरण सुरु हुन्छ ।

अरिमाथिया

यो इस्राएलको शहरको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि पिलातसले आफ्ना सिपाहीहरूलाई येशूको शरीर योसेफलाई दिइयोस् भनेर आदेश दिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू