Door43-Catalog_ne_tn/mat/27/54.md

1.3 KiB

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ। यहाँ म्याथ्युले कथाको नयाँ भाग भन्न थाल्छ।

जसले येशूलाई हेरिरहेका थिए

"अरू सैनिकहरू जसले येशूलाई हेरिरहेका थिए"

परमेश्वरको पूत्र

यो येशूको लागि एक महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वरसंग उसको सम्बन्धको वर्णन गर्दछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जब्दीका छोराहरूकी आमा

"जेम्स र जोनकी आमा" वा "जब्दीकी पत्नी"

अनुवादका शब्‍दहरू