Door43-Catalog_ne_tn/mat/27/25.md

2.5 KiB

उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्

यहाँ "रगत" एक प्रतिस्थिपन हो जुन एक व्यक्तिको मृत्युको लागि खडा हुन्छ । "हामीमा र हाम्रो बच्चाहरूमा रहनुहोस्" भन्ने वाक्यांश एक मुहावरे हो जसको अर्थ तिनीहरू के भइरहेको छ भन्ने जिम्मेवारी स्वीकार गर्दछन् । वैकल्पिक अनुवादः “हो ! उसलाई मृत्युदण्ड दिएकोमा हामी र हाम्रा सन्तानहरू खुसीसाथ जिम्मेवार हुनेछौँ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

त्यसपछि उसले बरब्बालाई उनीहरूलाई छोडिदियो

"तब पिलातसले बरब्बालाई भीडलाई छोडिदिए"

उसले येशूलाई कोर्रा लगायो

यो संकेत गरिएको छ कि पिलातसका सिपाहीहरूले येशूलाई कोर्रा लगाए । वैकल्‍पिक अनुवादः "पिलातसका सिपाहीहरूले येशूलाई कोर्रा लगाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कोर्रा

एक कोर्रा संग एक व्यक्ति पिट्न

उहाँलाई क्रूसमा टाँगे

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "पिलातसले आफ्ना सैनिकहरूलाई येशूलाई क्रूसमा टाँग्ने आज्ञा दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू