Door43-Catalog_ne_tn/mat/27/23.md

1.3 KiB

उनले के अपराध गरेका छन्

“येशूले के अपराध गरेका छन्”

तिनीहरू झन् चर्को स्वरले ... कराए

“भिडका मानिसहरू झन् चर्को स्वरले ... कराए”

भीडको सामुन्ने आफ्नो हात धोए

पिलातसले यो संकेतको रूपमा गरे कि तिनी येशूको मृत्युको लागि जिम्मेवार छैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

रगत

यहाँ "रगत" ले एक व्यक्तिको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्यु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यसलाई आफैंमा हेर्नुहोस्

"यो तपाईको जिम्मेवारी हो"

अनुवादका शब्‍दहरू