Door43-Catalog_ne_tn/mat/27/09.md

2.2 KiB

सामान्य जानकारी:

यहूदाले गरेको आत्महत्या भविष्यवाणीको पूर्ति थियो भनेर देखाउन लेखकले पुरानो नियमको पद उद्धृत गरे ।

यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो अगमवाणी यर्मिया अगमवक्‍ताले भनेका थिए, र यो सत्य हुन आयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

इस्राएलीहरूले उनलाई मूल्य निर्धारण गरे

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "इस्राएलका मानिसहरूले उसलाई मूल्य दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

इस्राएलका मानिसहरू

यो ती यहूदीहरू हुन् जसले येशूलाई मार्न तिर्ने गरेका थिए । वैकल्पिक अनुवादः "इस्राएलका केही मानिसहरू" वा इस्राएलीहरूका धार्मिक अगुवाहरू (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मलाई निर्देशन दिए

“यर्मिया अगमवक्‍ता” लाई निर्देशन दिनुभएअनुसार ।

अनुवादका शब्‍दहरू