Door43-Catalog_ne_tn/mat/27/01.md

1.3 KiB

जोड्ने कथन:

यो पिलातसको अगाडि येशूको पुर्पक्षको विवरणको शुरू हुन्छ।

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ। यहाँ म्याथ्युले कथाको नयाँ भाग भन्न थाल्छ ।

येशूलाई मार्न षडयन्त्र रचे

यहूदी नेताहरूले योजना बनाइरहेका थिए कि कसरी तिनीहरूले रोमी नेताहरूलाई येशूलाई मार्ने अधिकार दिन सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँलाई दिए

"उसलाई दिए" वा "उसलाई लगियो"

अनुवादका शब्‍दहरू