Door43-Catalog_ne_tn/mat/25/41.md

2.1 KiB

तब उहाँ आउनुहुनेछ

"तब राजा हुनेछ ।" येशू तेस्रो व्यक्तिको बारेमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

हे श्रापितहरू

“तिमीहरू जसलाई परमेश्‍वरले श्राप दिनुभएको छ”

अनन्त आगो जुन तिमीहरूका लागि तयार गरिएको हो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनन्तको आगो जुन परमेश्‍वरले तयार पार्नुभएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँका दूतहरू

उहाँका सहयोगीहरू

नाङो, तर तिमीहरूले मलाई पहिराएनौ

"म" पहिले "नांगो" शब्द बुझियो । वैकल्पिक अनुवादः “म नाङो थिएँ, “तिमीहरूले मलाई कपडाहरू दिएनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

बिरामी थिएँ र झ्यालखानामा थिएँ

"म" पहिले "बिरामी" शब्दहरू बुझिन्छ । वैकल्पिक अनुवादः “म बिरामी थिएँ र झ्यालखानामा पनि थिएँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू