Door43-Catalog_ne_tn/mat/25/34.md

3.1 KiB

राजा ... आफ्नो दाहिने हातपट्टि भएकाहरू

यहाँ "राजा" मानिसको पुत्र को लागी अर्को उपाधि हो । येशू आफैले तेस्रो व्यक्तिलाई संकेत गर्दै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः "म, राजा, ... मेरो दाहिने हात" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आओ, तिमीहरू जसलाई मेरा पिताले आशिष् दिनुभएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरा पिता

यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका निम्ति तयार पार्नुभएको राज्यमाथि अधिकार गर ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूका निम्ति तयार पार्नुभएको राज्य

यहाँ "राज्य" को अर्थ परमेश्वरको शासनलाई राजा भनिएको छ । वैकल्‍पिक अनुवादः "उसले तपाईंलाई दिने योजना गरेको परमेश्वरको शासनको आशिष प्राप्त गर्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

संसारको जग बाट

"किनभने उनले पहिलो विश्व सृष्टि गरे"

अनुवादका शब्‍दहरू