Door43-Catalog_ne_tn/mat/25/26.md

2.1 KiB

जोड्ने कथन:

येशू नोकरहरू र तोडाको बारेमा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

ए दुष्‍ट र अल्छी नोकर

“तँ दुष्‍ट नोकर होस्, जसले काम गर्न मन गर्दैन ।”

मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु

यी दुई कथनको एउटै कुराको मतलब हो । तिनीहरू एक किसानलाई जनाउँछन् जसले आफूसँग सम्बन्धित नभएको बाली बटोर्यो । मास्टर एक निर्दयी व्यापारी भएको आरोप लगाउन नोकरले यो रूपक प्रयोग गर्दछ । तपार्इंले यसलाई मत्ती २५:२४(./24.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

मैले आफ्नो ... पाउने थिएँ

बुझिएको जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले मेरो आफ्नो पैसा ... पाउने थिएँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

ब्याज

मालिकको पैसा अस्थाइ रूपमा प्रयोग गरे बापत साहुकारले तिर्ने शुल्क

अनुवादका शब्‍दहरू