Door43-Catalog_ne_tn/mat/25/24.md

1.8 KiB

जोड्ने कथन:

येशूले नोकर र तोडाको दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parables]] अनि [[rc:///ta/man/translate/translate-bmoney]])

तपार्इंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ

यी दुई कथनको एउटै कुराको मतलब हो । तिनीहरू एक किसानलाई जनाउँछन् जसले आफूसँग सम्बन्धित नभएको बाली बटोर्यो । मास्टर एक निर्दयी व्यापारी भएको आरोप लगाउन नोकरले यो रूपक प्रयोग गर्दछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

छरेको

ती दिनमा तिनीहरूले प्रायजसो बिउहरूलाई पङ्‌क्‍तिमा रोप्‍नुको सट्टा तिनीहरूलाई थोरै मात्रामा वरिपरि छर्कने गर्थे ।

हेर्नुहोस्, जे तपार्इंको हो यसलाई लिनुहोस्

“हेर्नुहोस्, जे तपार्इंको हो त्यो यहाँ छ”

अनुवादका शब्‍दहरू